कामना सेवा विकास बैंकको १.७७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ७७ हजार ७६६ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।