नेपाल फाइनान्सले पुनःडाक्यो साधारण सभा, मर्जरमा जाने विशेष प्रस्ताव
काठमाण्डौ । नेपाल फाइनान्स कम्पनी लिमिटेडले ३२ औं वार्षिक साधारण सभा पुनःडाकेको छ । पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले माघ ८ गते जावलाखेलमा रहेको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने समग्र वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षण प्रतिवेदन सहितको...