बुधबार, असार १८,२०८२ 12:53:02
  • बुधबार, असार १८,२०८२ 12:53:02
Global IME Bank Limited

बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको यात्रा कस्तो ?

Hyundai Nepal
बोलिङ्गरको मध्य ब्याण्डबाट तल खस्यो बजार, अबको यात्रा कस्तो ?
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा केही समयदेखि साइडवेज चलेको बजार आज २६ सय विन्दुदेखि तल खसेको छ । आज बजार खस्दा कारोबार पनि अघिल्लो दिनको तुलनामा बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा बोलिङ्गरको मध्य ब्याण्डबाट तल खसेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यद्यपी तल्लो ब्याण्ड २५६० विन्दु आसपासमा नै रहेको छ । म्याक्डीमा पनि बजार साइडवेज चलेको देखिन्छ । डेली बेसमा आरएसआई ४१ को तहमा चलको देखिन्छ । यद्यपी बाजरलाई ट्रेन्डलाइनबाट नियाल्दा २५७५ विन्दु आसपासमा भने बलियो सपोर्ट देखिन्छ । यहाँबाट पनि तल खसेको खण्डमा बजारले केही अंक गुमाउन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.