दोर्दी खोला जलविद्युतको अध्यक्षमा कर्ण नियुक्त
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दिपेन्द्र लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अध्यक्षमा दिपेन्द्र लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले कर्णलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को सार्वजनिक निष्कासन आगामी माघ २४ गतेदेखि हुने भएको छ ।एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
काठमाण्डौ । जानकी फाइनान्स कम्पनीको रिजर्भको आकार ४४.३१ प्रतिशतले बढेको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म रिजर्भ कोषमा ४३ करोड ९ लाख बढी सञ्चित गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले रिजर्भका लागि २९ करोड ४६ लाख रुपैयाँ छुट्टाएको थियो । यद्यपी कम्पनीको रिटेन्ड अर्निङ भने ९६ करोढ ९८ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । समीक्षा अवधिमा कम्पनीको निक्षेप...
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकको खुद ब्याज आम्दानीमा कमी आउदा बैंकको नाफा प्रभावित बनेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार बैंकको नाफा ४७.०४ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ४ करोड ८८ लाख रुपैयाँ रहेको बैंकको खुद नाफा घटेर २ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ । बैंकको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले घट्दै ८...
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा २ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिमा कम्पनीले कमाएको ८ लाख १२ हजारको तुलनामा २ हजार ४२४ प्रतिशतले बढी हो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि १२.१५ प्रतिशतले बढेर भएर ५ करोड २२ लाख...
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २५ लाख ९८ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासम्म कम्पनीले १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी पनि १९ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १८ करोड ३० लाख रुपैयाँ रहेको...
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म समृद्धि फाइनान्स कम्पनी लिमिटेड ६ करोड २८ लाख रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको सोहि अवधिको तुलनामा १९४.३२ प्रतिशतले धेरै हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनी २ करोड १३ लाख रुपैयाँ घाटामा थियो । समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी भने बढेको छ । कम्पनीको खुद ब्याज आम्दानी ८.१२ प्रतिशतले बढेर ३...
काठमाण्डौ । आज दिनभर सेयर बजार बढेर नै कारोबार भयो । सामान्य अंकले बढेको बजारमा आज कारोबारमा पनि सुधार आयो । डेली बेसमा बजारलाई बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले मध्य ब्याण्डमा प्रतिरोध सामाना गरेको देखिन्छ । म्याक्डीबाट नियाल्दा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोगा्रम सकारात्मक नै छन् । नेप्सेले आरएसआईमा हायर लो कन्फरमेसन दिएको छ । यस...
काठमाडौं । एलिट क्यापिटल लिमिटेडले स्वास्थ्यकर्मीहरुलाई सेयर बजारमा लगानी गर्न सघाउने उद्देश्यले ‘डक्टर्स पिएमएस’ सेवा सञ्चालनमा ल्याएको छ । नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकर एलिट क्यापिटलले आफ्नो ‘लगानी व्यवस्थापन सेवा’अन्तर्गत यो विशेष योजना ल्याएको हो ।क्यापिटलका चिफ बिजनेस अफिसर ओमकार मणि आचार्यका अनुसार न्यूनतम ५ लाख रुपैंया वा सो बराबरको...
काठमाण्डौ । नेपाल रिपब्लिक मिडिया नेप्सेमा सूचिकृत नेपालको एक मात्रै मिडिया कम्पनी हो । यो कम्पनीले सन् २००९ मा स्थापित कम्पनी हो । कम्पनीले दैनिक र साप्ताहिक रुपमा नेपाली तथा अङ्ग्रेजी भर्सनमा पत्रपत्रिका प्रकाशित गर्छ । यस्तै कम्पनीको अनलाइन पोर्टल पनि सञ्चालनमा रहेको छ । आधारभूत पक्षः यस आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी ९६ करोड...
काठमाण्डौ । आज कारोबारको दोस्रो दिन सेयर बजारमा ६ अर्ब ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ । आजको शीर्ष १० ब्रोकरमा ४ वटा ब्रोकरबाट उच्च खरिद कारोबार भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३४ करोड २२ लाख बढीको खरिद भएको छ भने ३२ करोड २५ लाख बढीको बिक्री भएको छ । यस्तै दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्स...
काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो ५ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप माघ ०७ गते आफ्नो कार्यालय प्राङ्गण, जेडिए कम्प्लेक्स, बागदरबार, काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यो कार्यक्रम क्यापिटलले नेपाल रेडक्रस सोसाइटी, भृकुटी मण्डपसँगको सहकार्य तथा काठमाण्डौ...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ६.७८ अंकले बढेर २६०७.९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटै उपसूचक आज बढेको छ । जीवन बीमा समूह ०.०४ प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.२३ प्रतिशतले बृद्धि...
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च९नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक ०.२६ प्रतिशत अर्थात ६.७८ अंकले बढेर २ हजार ६०७.९९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०२ प्रतिशतले बढेर ४३९.१४ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको १ करोड ३६ लाख ७७ हजार ९८३ कित्ता सेयर ६...
काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले निफ्राको ९८ लाख कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । साताको पहिलो कारोबारमा आज बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज बजार बढ्दा अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ । हालको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा अल्पकालका लागि भने बुलिस तिर जानसक्ने सम्भावना देखिन्छ ।
काठमाण्डौ । नियमिति स्तम्भ ग्राउण्ड जिरोलाई आज हामीले मोफसलबाट पस्किएका छौं । आज हामीेले पोखराका केही ब्रोकर हाउसहरुमा पुगेर यहाँ भेटिएका लगानीकर्ता तथा ब्रोकर सञ्चालकहरुसँग सेयर बजारलगायत स्थानिय व्यापार व्यबसायको बिषयमा बुझ्ने प्रयास गरेका छौं । यस क्रममा पोखराका केही नयाँ तथा पुराना लगानीकर्ताहरुसँग हाम्रो साक्षात्कार भयो । काठमाण्डौमा जस्तै यहाँका ब्रोकर...
काठमाण्डौ । एक प्राइभेट कम्पनीको सञ्चालक अब समान उद्देश्य बोकेको अर्को प्राइभेट कम्पनीको सञ्चालक बन्न पाउने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
काठमाण्डौ । प्राइभेट कम्पनीहरुलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज हुने भएको छ । अर्थमन्त्रालयले आज आयोजित पत्रकार सम्मेलनमा अध्यादेश, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । मन्त्रालयले कम्पनी ऐन, २०६३, मा भएको केही व्यवस्था संशोधन गरेको छ । प्राइभेट कम्पनीले प्रिमियम मूल्यको सेयर जारी गर्दा हाल कम्पनी रजिष्ट्रार कार्यालयको थप स्वीकृति लिन नपर्ने व्यवस्था...
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १८.३८११ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.