मोलुङ हाईड्रोपावरले एकैपटक डाक्यो दुई आवको साधारण सभा, यस्ता छन् मुख्य अजेण्डा
काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको ४१ औं बैठकले दुई आर्थिक वर्षको साधारण सभा एकैपटक डाकेको हो । बैंकले आव २०७९/०८० र २०८०/०८१ को वार्षिक साधारण सभाको मिति, समय र स्थान तय गरेको छ । सभा असोज १८ गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु...