कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । कुमारी बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा कायम रहेको २९ हजार ५४४ कित्ता सेयर बिक्रीमा राखेको हो । बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयर खरिदका लागि सूचना जारी भएको ३५ दिनभित्र आवेदन द्रिइसक्नु पर्नेछ । संस्थापक सेयरधनीहरुले बैंकको सेयर...