यी हुन् यो साता उच्च आम्दानी गर्ने कम्पनी, अधिकांश लघुवित्त र जलविद्युत समूहका
काठमाण्डौ । यो साता बजार घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने ३१ प्रतिशतसम्म आम्दानी गरेका छन् । यो साता आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ३१.१५ प्रतिशत आम्दानी गरेका छन् । यस्तै यो साता उपकार लघुवित्तका लगानीकर्ताले १९.१० प्रतिशत, थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ताले १७.११ प्रतिशत , मिड सोलु हाइड्रो...