६ कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सूर्यज्योति लाइफ
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समूहमा मात्रै हरियाली छाएको छ । बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन...