वरुण हाईड्रोपावरको सीईओमा किरण निधि तिवारी नियुक्त
काठमाण्डौ । वरुण हाईड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा किरण निधि तिवारी नियुक्त भएका छन् । कम्पनीको साउन ३१ गते बसेको सञ्चालक समितिको बैठकले तिवारीलाई रिक्त रहेको सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।