बुधबार, असार १८,२०८२ 01:10:43
  • बुधबार, असार १८,२०८२ 01:10:43
Global IME Bank Limited

सूचक घट्दा भोल्युम पनि घटेको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

Hyundai Nepal
सूचक घट्दा भोल्युम पनि घटेको बजारलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?
Nabil Bank Limited

काठमाण्डौ । आज बजारमा दिनभर सामान्य उचारचढाव रह्यो । तर अन्त्यमा भने बजार ११ अंकले घटेर बन्द भयो । यसले बजारमा लगानीकर्ताले खासै घटेर सेयर बेच्न नचाहेको संकेत गर्छ । प्राविधिक रुपमा आजको बजारलाई डेली बेसमा  नियाल्दा बोलिङ्गरको माथिल्लो ब्याण्डमा आज पनि माथि लामो धागो सहितको क्याण्डल बनेको छ ।  

यसले बजारमा केही नाफा बुक चलेको देखिन्छ । आज पनि बजारले २ हजार ७८५ विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ । यो विन्दुमा बजारले यसअघि पनि प्रतिरोध सामना गरेका कारण बजारले यो विन्दुमा कडा प्रतिरोधको सामना गरेको देखिएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक नै रहेको देखिन्छ । आज आरएसआई ५९ को तहमा रहेको छ भने मनी फ्लो इन्डेक्समा पनि बजार सामान्य रुपमा नै रहेको देखिन्छ । आज २ हजार ७४८ विन्दुमा बन्द भएको बजार यदि आगामी कारोबारमा २ हजार ७३० भन्दा तल गएमा केही बिक्री दबाब आउन सक्छ भने २ हजार ७८५ भन्दा माथि लागेमा बजारले पुनःअप ट्रेन्ड लिन पनि सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.