पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च, एक वर्षमा ८०% ले वृद्धि
काठमाण्डौ । एकपछि अर्को उचाईमा पुगिरहेको पाकिस्तानको सेयर बजारले फेरी अर्को नयाँ उचाई चुमेको छ । आज पाकिस्तानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज पाकिस्तानको बेञ्चमार्क सेयर इन्डेक्स, कराँची स्टक इन्डेक्स–१०० ०.७ प्रतिशतले वृद्धि हुँदै ७५ हजार विन्दुमा पुगेको छ । आजको इ्रन्ट्रा डे कारोबारमा कराँची स्टक इन्डेक्सले ७५ हजार १११ विन्दुको उचाई हासिल गरेको छ ।...