बुधबार, असार १८,२०८२ 10:40:45
  • बुधबार, असार १८,२०८२ 10:40:45
Global IME Bank Limited

नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो

Hyundai Nepal
नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल, कारोबार पनि बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । मंगलबार पनि बजार २८ अंकले बढेर बन्द भयो । यो संगै नेप्सेमा पछिल्लो पटकको न्यून विन्दुबाट करिव ६७ अंकले सुधार आएको छ । प्राविधिक  रुपमा आज नेप्सेको चार्टमा बुलिस मारुबुजु क्याण्डल बनेको छ ।  

यसले बढ्दो बजारलाई संकेत गर्छ । यदि तलमाथि कुनै पनि धागो बिनाको हरियो क्याण्डल बन्छ भने त्यसलाई बुलिस मारुबुुजु क्याण्डल भनिन्छ । पछिल्लो समय नेप्सेको चार्टमा लामालामा हरिया क्याण्डल बनेका छन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

यसले बजारमा बढोत्तरी आँउदै छ भन्ने बुझिन्छ । कारोबारको आधारमा हेर्दा पनि विस्तारै भोल्युम तथा कारोबार बढेको देखिन्छ । आरएसआई ओभर सोल्ड जोन नजिकबाट फर्केर हाल न्युट्रल जोन भन्दा माथि लागेको छ ।  

निरन्तर बढेको बजारलाई नियाल्दा आगामी दिनमा बजारले नजिकको प्रतिरोध २०४० आसपास लिन सक्छ । त्यहाँबाट पनि माथि लाग्छ भने बजारले २११० आसपास अर्को मूख्य प्रतिरोध सामाना गर्न सक्छ । घटेमा भने बजारले २ हजार र १९८० आसपास सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो बिश्लेषण कारोबारका लागि सिफारिस होइन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.