धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारीमा नरेन्द्र राना, आईपीओको प्रक्रिया अघि बढ्ने
काठमाण्डौ । अर्थ मन्त्रालका सहसचिव नरेन्द्र कुमार रानालाई धितोपत्र बोर्डको अध्यक्षको जिम्मेवारी दिइएको छ । यस अघि अर्थ मन्त्रालयबाट रितेश कुमार शक्यले धितोपत्र बोर्ड हेर्दै आएका थिए । रानालाई बोर्डको अध्यक्षको जिम्मेवारी सुम्पिएर शाक्यलाई बजेट निर्माणको जिम्मेवारी प्रदान गरिएको छ । शाक्य बजेट निमार्णमा व्यस्त भएकाले रानालाई बोर्डमा पठाइएको अर्थ मन्त्रालयस्थित...