सोमबार, असार ३०,२०८२ 10:38:08
  • सोमबार, असार ३०,२०८२ 10:38:08
धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न अर्थमन्त्रीको निर्देशन
STOCK MARKET

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न अर्थमन्त्रीको निर्देशन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले धितोपत्रबोर्डको अध्यक्ष चयन प्रक्रिया चाडो सक्न आफुमातहतका निकायलाई निर्देशन दिएका छन् । मन्त्रालयको चालु आर्थिक वर्ष २०८०र८१ को फागुन महिनासम्मको प्रगति समीक्षा बैठकमा उनले यस्तो निर्देशन दिएका हुन् । अर्थ सचिव कृष्ण हरी पुष्कर  विदेशबाट फर्किय लगत्तै मन्त्री पुनको यस्तो निर्देशन आएको हो ।  लामो समयसम्म नियामक निकाय...

ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’
STOCK MARKET

ब्रोकरको नयाँ टीएमएस ४ वर्षदेखि अलपत्र, ‘वाइको कम्पनीलाई मेगा चिठ्ठा’

काठमाण्डौ । अहिले संसारमा कुनै क्षेत्रमा पैसा छ भने,त्यो क्षेत्र हो आइटी क्षेत्र । आईटी कम्पनीहरुले यतिबेला विश्वभर मनग्य आम्दानी गरिरहेका छन् । बैंक,वित्तीय संस्था, सार्वजनिक संस्थान र स्वास्थ्य क्षेत्र सबैमा आईटीको बढ्दो प्रयोगले यो क्षेत्रमा आर्कषण देखिएको छ ।  पछिल्लो समय नेपालको सेयर बजारमा सेयरको अभौतिकिकरण हुन थालेसँगै आईटी क्षेत्रको औपचारिक प्रवेश भएको छ ।...

भारतीय सेयर बजारमा पैसा वर्षाउँदै विदेशी लगानीकर्ता,एकै महिना भित्रियो ३८ हजार करोड भारु
STOCK MARKET

भारतीय सेयर बजारमा पैसा वर्षाउँदै विदेशी लगानीकर्ता,एकै महिना भित्रियो ३८ हजार करोड भारु

काठमाण्डौ । भारतीय सेयर बजारमा विदेशी लगानीकर्ताले एकै महिनामा ३८ हजार करोड भारु भन्दा बढी रकम लगानी गरेका छन् । रिपोर्टका अनुसार मार्च महिनामा विदेशी पोर्टफोलियो लगानीकर्ता(एफपीआई)ले मार्च महिनामा अहिलेसम्म ३८ हजार भारु भन्दा बढी लगानी गरेका  हुन् ।  

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.१४ अंकले बढेर २०४१ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत २१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा आज २ अर्ब ३५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये तीन समूह घटेका छन् भने १० उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका दुईवटा...

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘बाफिया बेमौसमी बाजा मात्रै’
STOCK MARKET

दोहोरो अंकले बढ्यो नेप्से,जानकार भन्छन्,‘बाफिया बेमौसमी बाजा मात्रै’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक १०.१४ अंक अर्थात ०.४९ प्रतिशतले बढेर २०४१.७० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले बढेर ३६१.६३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१० वटा कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता सेयर २ अर्ब ३५ करोड...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.८७ कित्ता संस्थापक सेयर लिलामीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको २ लाख कित्ता बढी संस्थापक सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको छ । आजदेखि कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।  न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक वा अन्य जो कोहि व्यक्ति वा कम्पनीहरुले खरिद...

सर्वोत्तमको सेयरमूल्यमा पाँचौ दिन पनि सर्किट, आईपीओ परेका मालामाल
STOCK MARKET

सर्वोत्तमको सेयरमूल्यमा पाँचौ दिन पनि सर्किट, आईपीओ परेका मालामाल

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको पाँचौ दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा अपर सर्किट लागेको छ ।  सर्वोत्तमको सेयर मूल्यमा पाँचौ कारोबार दिन सोमबार पनि १० प्रतिशत हाराहारीमा मूल्य बढी अपर सर्किट लागेको हो ।  आज बजार खुलेको केही मिनेटमै सर्वोत्तम सिमेन्टको सेयरमूल्य प्रतिकित्ता ८१.३० रुपैयाँले बढेर ८९५.१० रुपैयाँको उचाईमा पुगेको हो । 

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त
STOCK MARKET

सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त

काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।   

सर्वसाधारणका लागि हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।  

समस्याग्रस्त सेयर मार्केट्सको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

समस्याग्रस्त सेयर मार्केट्सको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ। समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहको संयोजकका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले संयोजनका लागि प्रथमपटक फागुन १४ गते र दोस्रोपटक चैत ७ गते दरखास्त आह्वान गरेको थियो ।  माग गरिएको उम्मेदवारको न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय,...

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम कति कित्ताका लागि दिन पाइन्छ आवेदन ?
STOCK MARKET

फर्स्ट माइक्रोफाइनान्सको १.५० लाख कित्ता सेयर बिक्रीमा,न्यूनतम कति कित्ताका लागि दिन पाइन्छ आवेदन ?

काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थाको १ लाख ५० हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

यूनाइटेड अजोड इन्स्योरेन्सको १.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?
STOCK MARKET

यूनाइटेड अजोड इन्स्योरेन्सको १.४९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनी सन्दिप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुलि चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने
STOCK MARKET

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने

काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको...

मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?
STOCK MARKET

मध्यब्याण्डबाट पनि तल खस्यो बजार, अबको सपोर्ट कति-कतिमा ?

काठमाण्डौ । अघिल्लो सातादेखि घटेको सेयर बजार यो साताको पहिलो कारोबार दिन १७ अंकले घटेर बन्द भएको छ । आज बजार परिसूचकसँगै कारोबार पनि घटेको छ ।  प्राविधिक रुपमा आजको बजारलाई डेली बेस्डमा हेर्दा यसअघि अपर ब्याण्डमा छोएर खसेको बजार आज मध्यब्याण्डबाट पनि तल खसेको छ । 

बाफियासम्बन्धी विधेयकले सेयर बजारलाई कस्तो प्रभाव पार्छ ? यसो भन्छन् बैंकर र बजार विश्लेषक
BANKING

बाफियासम्बन्धी विधेयकले सेयर बजारलाई कस्तो प्रभाव पार्छ ? यसो भन्छन् बैंकर र बजार विश्लेषक

काठमाण्डौ । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन(बाफिया), २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गरेसँगै  बजार र सामाजिक सञ्जाल तरगिंत भएको छ ।  खासगरि बैंक तथा वित्तीय ऐन २०७३ लाई संसोधन गर्न केही दफा परिमार्जनसहित संसदमा अर्थमन्त्री बर्षमान पुनले विधेयक पेश गरेपछि यसको विषयमा निकै ठूलो चर्चापरिचर्चा र बहस सुरु भएको देखिन्छ ।  विधेयकमा जुनसुकै बैंकको...

मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा
STOCK MARKET

मैलुङ खोला जलविद्युतको सेयर कारोबार फुकुवा

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको छ । नेप्सेले गत चैत ८ गतेदेखि कम्पनीको धितोपत्र कारोबार रोक्का राखेको थियो ।  कम्पनीले लाभांश घोषणाको जानकारी नेप्सेमा कारोबारको समय ११ः१७ बजे नट्समार्फत दिएको भन्दै धितोपत्र कारोबार स्थगन गरेको थियो ।  

नेप्सेमा ७.५४ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा ७.५४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । तारागाँउ रिजेन्सी होटलको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ७ लाख ५४ हजार ६६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो । 

सुपर ट्रेण्डमा बुलिस नै रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर भाउ कतिसम्म पुग्ला ?
STOCK MARKET

सुपर ट्रेण्डमा बुलिस नै रहेको सन नेपाल लाइफ इन्स्योरेन्सको सेयर भाउ कतिसम्म पुग्ला ?

काठमाण्डौ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका १४ जीवन बीमा कम्पनीमध्ये एक हो । यो कम्पनी सन् २०१७ मा स्थापना भएको थियो । कम्पनीले गत साउनमा अंकित मूल्य रु १०० मा १३९ रुपैयाँ प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३९ रुपैयाँमा आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । कम्पनीले १ सय वितरण शाखा, ३८० कर्मचारी र ३४ हजार १८० एजेन्टमार्फत बीमा सेवा प्रदान गर्दै आईरहेको...

परिसूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-'बाफियाको द्विविधाले घट्यो बजार’
STOCK MARKET

परिसूचक र कारोबार दुवैमा गिरावट, जानकार भन्छन्-'बाफियाको द्विविधाले घट्यो बजार’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १७.०१ अंक अर्थात ०.८३ प्रतिशतले घटेर २०३१.५५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२७ प्रतिशतले घटेर ३६०.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०४ वटा कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता सेयर २ अर्ब ४८ करोड...

भिजन सेक्यूरिटिजको कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न
STOCK MARKET

भिजन सेक्यूरिटिजको कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न

काठमाण्डौ । भिजन सेक्यूरिटिज् प्रालि(स्टक ब्रोकर नं. ३४) ले कर्मचारी अभिमुखिकरण तालिम सम्पन्न  सम्पन्न गरेको छ । कम्पनीले उपत्यका बाहिर रहेका ९ वटा र उपत्यकाका ३ वटा शाखा गरि जम्मा १२ वटा शाखाका कर्मचारीसहित चैत ९ गतेदेखि ११ गतेसम्म टिष्टुङ्ग, कुलेखानी, मकवानपुरमा कर्मचारी अभिमुखिकरण तालिमको आयोजना गरी सम्पन्न गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.