काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त भएका छन् । चैत १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
सेन्ट्रल फाइनान्सको स्वतन्त्र सञ्चालकमा अशोक कुमार पौडेल नियुक्त
- Capital Market
- मंगलवार, चैत्र १३,२०८० 09:47:27
यो पनि हेर्नुहोस
‘बुलिस’ बजेटले बजारमा बहार ल्याउँछ : सागर ढकाल
- by Bizshala
- 11 घण्टा अगाडी
Bizshala Analysis: पूँजीबजारका लागि स्वर्णिम बजेट !
- by Bizshala
- 12 घण्टा अगाडी
विशाल बजार कम्पनीको एफपीओ आउने
- by Bizshala
- 13 घण्टा अगाडी
इन्ट्रा डे, सर्ट सेलिङ र डेरिभेटिभ उपकरणको सुरुवात गरिने
- by Bizshala
- 13 घण्टा अगाडी
जलाशययुक्त आयोजनामा सरकारको ‘बम्पर अफर’: पहिलो वर्षमै ४०% आईपीओ
- by Bizshala
- 13 घण्टा अगाडी

