हिमालयन रि इन्स्योरेन्सको मुद्दामा न्यायाधीशबीच नै राय बाँझियो, सुनुवाई लम्बिने निश्चित
काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनीले कानून विपरीत प्रिमियम मूल्यमा आईपीओ जारी गरेको भन्दै परेको मुद्दामा उच्च अदालत, पाटनका न्यायधीशबीच राय बाँझिएको छ । अधिवक्ता हरिबहादुर केसीले हिमालयन रि इन्स्योरेन्सले कानून विपरीत प्रिमियम मूल्यमा सेयर बिक्री गरेको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । केसीका अनुसार उच्च अदालतका न्यायधीशद्धय रमेश ढकाल र ...