इक्राद्वारा नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई प्रदान गरेको रेटिङ पुनःपुष्टि
काठमाण्डौ । रेटिङ प्रदायक कम्पनी इक्रा नेपाल लिमिटेडले नारायणी डेभलपमेन्ट बैंक र एनएमबि क्यापिटललाई विगतमा प्रदान गरेको रेटिङ पुनःपुष्टि गरेको छ । कम्पनीले नारायणी डेभलपमेन्ट बैंकलाई विगतमा प्रदान गरेको [ICRANP-IR] C+ निष्कासनकर्ता रेटिङ्ग पुनःपुष्टि गरेको हो । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तिय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेका...