जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम,कार्यक्षेत्र राष्ट्रिय स्तरमा स्तरोन्नती गरिने
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । चैत ४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी चैत आगामी चैत ३० गते रुपेन्देहीमा रहेको होटल न्यू ईरामा बिहान ११ बजे आयोजना हुनेछ । सभामा लाभांशको कुनै पनि अजेण्डा पेश हुनेछनै । उक्त सभामा अन्य कुनै लघुवित्तलाई एक आपसमा...