शनिबार, श्रावण ३१,२०८२ 01:43:20
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 01:43:20
बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?
STOCK MARKET

बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?

काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा २१८.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । अघिल्लो आवमा ४० करोड ८६ लाख रुपैयाँ मात्रै खुद ब्याज...

इङ्वा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३३७.८६% ले बढ्यो, घाटाबाट नाफामा जम्प
STOCK MARKET

इङ्वा हाइड्रोपावरको विद्युत बिक्री आम्दानी ३३७.८६% ले बढ्यो, घाटाबाट नाफामा जम्प

काठमाण्डौ । अघिल्लो आवमा घाटा ब्यहोरेको इङ्वा हाइड्रोपावर गत आवमा नाफामा उक्लिएको छ । कम्पनीले गत आवमा ३२ लाख एक हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यो कम्पनी ५१ लाख ६० हजार रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी उल्लेख्य बढेसँगै नाफा बढ्न पुगेको हो । गत आवमा कम्पनीले विद्युत बिक्रीबाट २८ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यो...

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि
STOCK MARKET

‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि

काठमाण्डौ । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने  ‘एनआईसी एशिया इक्विटी लिङ्क्ड इन्भेष्टमेन्ट स्किम’ को इकाई बिक्री आजदेखि खुला भएको छ । एनआईसी एशिया बैंक कोष प्रवद्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड  इकाइको बिक्री आवेदन खुला भएको हो ।  जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित...

इमर्जिङ नेपालको आम्दानी घटेसँगै नाफामा ६० प्रतिशतको गिरावट
STOCK MARKET

इमर्जिङ नेपालको आम्दानी घटेसँगै नाफामा ६० प्रतिशतको गिरावट

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको आम्दानी घटेसँगै नाफामा गिरावट आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ५९ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो  रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६० प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड ८७ लाख रुपैयाँ थियो ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ४६ लाख आम्दानी गरेको छ । जुन अघिल्लो आवको...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%
STOCK MARKET

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले कमायो रु.६८.८६ नाफा, लाभांश क्षमता १३.९६%

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षमा ६८ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ०.४८ प्रतिशत मात्रै बढी हो । अघिल्लो आवमा बैंकले ६८ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी बढेसँगै नाफामा सु्धार देखिएको हो ।गत आवमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६६ करोड ७० लाख रुपैयाँ पुगेको छ, जुन यो ९.४८...

न्यादी हाईड्रोपावरको घाटा ४३.९८% ले घट्यो, आम्दानी बढ्यो
STOCK MARKET

न्यादी हाईड्रोपावरको घाटा ४३.९८% ले घट्यो, आम्दानी बढ्यो

काठमाण्डौ ।  आम्दानी बढेसँगै न्यादी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४३.९८ प्रतिशतले घाटा कम गरेको छ । समीक्षा अवधिसम्म कम्पनीको घाटा ९ करोड ३३ लाख रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको घाटा १६ करोड ६६ लाख रुपैयाँ थियो ।    यस्तै अघिल्लो आवको चौथो त्रैमाससम्म ३२ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री...

सानिमा जिआइसी इन्स्योरेन्सले कमायो रु.३५ करोड नाफा, इपीएस कति ?
STOCK MARKET

सानिमा जिआइसी इन्स्योरेन्सले कमायो रु.३५ करोड नाफा, इपीएस कति ?

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले गत आवको अन्त्यसम्म ३५ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १०.१३ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको कुल आम्दानी घटेसँगै यता कुल खर्च घट्न पुग्दा नाफामा सुधार देखिएको हो । कम्पनीको गत आवमा कुल आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब ४७...

बरुण हाइड्रोपावरको नाफामा १७४१.८४% को सुधार, इपीएस पनि बढ्यो
STOCK MARKET

बरुण हाइड्रोपावरको नाफामा १७४१.८४% को सुधार, इपीएस पनि बढ्यो

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनीको खुद नाफा १७४१.८४ प्रतिशतले बढेको छ । कम्पनीले गत आवमा १ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवमा भने कम्पनीले जम्मा १० लाख ७८ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा अप्रत्याशित सुधार देखिएसँगै नाफा उल्लेख्य बढेको हो । गत आवमा कम्पनीले बिजुली बेचेर ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ ।...

पोखरा फाइनान्स ११.३९ करोड नाफामा, वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोडले ऋणात्मक
STOCK MARKET

पोखरा फाइनान्स ११.३९ करोड नाफामा, वितरणयोग्य मुनाफा १ अर्ब ५६ करोडले ऋणात्मक

काठमाण्डौ । अघिल्लो आवको चौथो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ११ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीले २६ करोड ६० लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको...

नेपाल हाइड्रो डेभलोपरको नाफा ३३.१८% ले बढ्यो, इपीएसमा पनि सुधार
STOCK MARKET

नेपाल हाइड्रो डेभलोपरको नाफा ३३.१८% ले बढ्यो, इपीएसमा पनि सुधार

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आवमा ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३३.१८ प्रतिशत बढी हो । अघिल्लो आवमा यो कम्पनीले ४ करोड १ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेसँगै नाफामा सुधार देखिएको हो । कम्पनीले गत आवमा बिजुली बेचेर १० करोड ८१ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन यो अघिल्लो आवको...

हिमालयन डिष्टिलरीको नाफा १६१% ले बढ्यो, आम्दानी र ईपीएसमा पनि सुधार
STOCK MARKET

हिमालयन डिष्टिलरीको नाफा १६१% ले बढ्यो, आम्दानी र ईपीएसमा पनि सुधार

काठमाण्डौ । हिमालयन डिष्टिलरीको आम्दानी बढेसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ९३ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६१.१३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३६ करोड ५६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको खुद बिक्री आम्दानी पनि ७७.२८  प्रतिशतले बढेको छ । कम्पनीले २ अर्ब १६ करोड...

अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल
STOCK MARKET

अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स ३.१९ करोड खुद नाफा आर्जन गर्न सफल

काठमाण्डौ । अघिल्लो आवमा घाटामा रहेको समृद्धि फाइनान्स खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १३ करोड ६१ लाख रुपैयाँ घाटामा थियो ।  समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी बढेको छ । कम्पनीको...

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो
STOCK MARKET

एनआरएन इन्फ्रास्ट्रक्चरको नाफामा ८८९.०४% को उछाल, ईपीएस ५२.२३ रुपैयाँ पुग्यो

काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्म  ६७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८८९.०४ प्रतिशतले बढी हो ।  अघिल्लो आवमा कम्पनीको खुद नाफा ६ करोड ७८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी समेत बढेको छ । कुल आम्दानी  ९००.४४ प्रतिशतले बढ्दै १ अर्ब १ करोड रुपैयाँ...

बुटवल पावरको नाफा १६.५७% ले बढ्यो
STOCK MARKET

बुटवल पावरको नाफा १६.५७% ले बढ्यो

काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले २२ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १६.५७ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १९ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत...

छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

छ्‌याङदी हाइड्रोपावर ४.९७ करोड घाटामा, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । आम्दानी बढेसँगै छ्‌याङदी हाइड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९७ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ७.४८ प्रतिशतले कम हो ।  अघिल्लो त्रैमासमा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।  कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३५.५५ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले...

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट
STOCK MARKET

आम्दानी घटेसँगै कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफामा ४३% को गिरावट

काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आम्दानी घटेसँगै नाफामा समेत गिरावट आएको छ । कम्पनीले गत आवको चौथौ त्रैमाससम्म ८९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १ करोड ५७ लाखको तुलनामा ४३.२७ प्रतिशतले कम हो ।  कम्पनीले विद्युत बिक्रीमार्फत २ करोड ८५ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.०३...

भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
STOCK MARKET

भोल्यूम ‘ड्राई अप’ बनेको बजारमा मनीफ्लो इन्डेक्स ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार आज अन्त्यमा भने दोहोरो अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । पछिल्लोपटक साढे २६ अर्बबाट खसेको बजारमा दैनिक कारोबार निरन्तर घटिरहेको छ । आजको कारोबार असार १० गते पछिकै न्यून हो ।  त्यसबेला करिब ६ अर्ब कारोबार भएको थियो । आज भने ६ अर्ब १६ करोड मात्रै कारोबार भएको छ । मनी फ्लो इन्डेक्सबाट नियाल्दा बजार करिब ओभर सोल्ड...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ६ अर्ब १६ करोड रुपैयााँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र डायनामिक मनि म्यानेजर्स...

माबिलुङ इनर्जीको आईपीओमा १६.९१ गुणा बढी आवेदन
STOCK MARKET

माबिलुङ इनर्जीको आईपीओमा १६.९१ गुणा बढी आवेदन

दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि
STOCK MARKET

दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ काठमाण्डौको नयाँ बानेश्वरमा रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.