शनिबार, श्रावण ३१,२०८२ 11:51:41
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 11:51:41
सम्पदा लघुवित्तको नाफा र इपीएस बढ्यो, वितरणयोग्य मुनाफा मात्रै साढे ८ करोड
STOCK MARKET

सम्पदा लघुवित्तको नाफा र इपीएस बढ्यो, वितरणयोग्य मुनाफा मात्रै साढे ८ करोड

काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ८ करोड ३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा ९.४१% बढी हो । अघिल्लो आवमा यो संस्थाले ७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी र कमिसन आम्दानी उल्लेख्य बढ्दा नाफामा टेवा पुगेको हो । गत आवमा संस्थाको खुद ब्याज आम्दानी ७८.०१ प्रतिशतले बढेर ५३ करोड ५२ लाख...

झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन
STOCK MARKET

झापा इनर्जीको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत असार ३१ गते प्रति सेयर रू. १०० अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण सेयर  निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  

मोदी इनर्जीको विद्युत बिक्री आम्दानी २६% ले वृद्धि, घाटा ३० करोडबाट ९ करोडमा खुम्चियो
STOCK MARKET

मोदी इनर्जीको विद्युत बिक्री आम्दानी २६% ले वृद्धि, घाटा ३० करोडबाट ९ करोडमा खुम्चियो

काठमाण्डौ । मोदी इनर्जी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म विद्युत बिक्रीमार्फत ५२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २६.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले विद्युत बिक्रीमार्फत ४१ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो ।  अघिल्लो आवमा ३० करोड ९८ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिसम्म आईपुग्दा ९ करोड ४७ लाखमा सीमित...

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड
STOCK MARKET

सूर्योदय वोमी लघुवित्तको खुद नाफा १४२.७६% ले बढ्यो, ब्याज आम्दानी रु.८१.४२ करोड

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले गत आवको अन्त्यसम्म १३ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यो नाफा अघिल्लो आवको तुलनामा १४२.७६ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको थियो । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई दिएको कर्जा पुनर्संरचनाको सहुलियतले सूर्योदय वोमी लघुवित्तको खराब कर्जा...

माथिल्लो मैलुङ खोला जलविद्युतको आम्दानी २१७% ले बढ्यो, घाटामा कमी
STOCK MARKET

माथिल्लो मैलुङ खोला जलविद्युतको आम्दानी २१७% ले बढ्यो, घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६३ लाख ८६ हजार रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ५ करोड २० लाख घाटामा रहेको थियो ।  कम्पनीले २९ करोड २२ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २१७.०५ प्रतिशतले बढी हो । यो अवधिसम्म कम्पनीले २२ लाख २४ हजार अन्य...

माई खोला हाइड्रोपावरको खुद नाफा ७६.९७% ले बढ्यो, इपीएस कति ?
STOCK MARKET

माई खोला हाइड्रोपावरको खुद नाफा ७६.९७% ले बढ्यो, इपीएस कति ?

काठमाण्डौ । माई खोला हाइड्रोपावरको खुद नाफा ७६.९७ प्रतिशतले बढेको छ । कम्पनीले गत आवको अन्त्यसम्म २६ लाख ७४ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । अघिल्लो आवमा भने कम्पनीले १५ लाख ११ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । कम्पनीले गत आवमा विद्युत बिक्रीबाट ६ करोड ३१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेको ।यो आम्दानी भने सामान्य कम हो । अघिल्लो आवमा कम्पनीले बिजुली बेचेर ६ करोड ९८ लाख...

आम्दानीमा कमी आउदा सगरमाथा जलविद्युतको नाफा ४८% ले घट्यो
STOCK MARKET

आम्दानीमा कमी आउदा सगरमाथा जलविद्युतको नाफा ४८% ले घट्यो

काठमाण्डौ । सगरमाथा जलविद्युत कम्पनीले २ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४८.८४ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

मध्यभोटेकोशी हाइड्रोपावरको घाटा दोब्बर बढ्यो, इपीएस ऋणात्मक
STOCK MARKET

मध्यभोटेकोशी हाइड्रोपावरको घाटा दोब्बर बढ्यो, इपीएस ऋणात्मक

काठमाण्डौ । मध्यभोटेकोशी हाइड्रोपावरले ४ करोड रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आवको वित्तीय विवरण अनुसार कम्पनी ४ करोड १० लाख ८० हजार रुपैयाँ नोक्सानमा देखिएको हो । अघिल्लो आवमा पनि कम्पनीले २ करोड ८ लाख ५७ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । यस हिसाबमा कम्पनीको घाटा दोब्बर बढ्न पुगेको छ । 

शिवम् सिमेन्टको नाफा २०५% ले बढ्यो, आम्दानीमा पनि ६६% को सुधार
STOCK MARKET

शिवम् सिमेन्टको नाफा २०५% ले बढ्यो, आम्दानीमा पनि ६६% को सुधार

काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ७९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २०५.८५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २५ करोड ९६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।  यद्यपी कम्पनीले बिक्री आम्दानी पन ि६६.२९ प्रतिशतले बढेको छ...

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
STOCK MARKET

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो ।    कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २०...

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक
STOCK MARKET

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक

काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ ।  रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले पनि आईपीओ निश्कासनको तयारी सुरु गरेको हो । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज, सनि सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज र डायनामिक...

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत
STOCK MARKET

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत

काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै ह्याकरहरुले सेयर लगानीकर्ता लक्षित गरेर नयाँ ठगी धन्दा गर्न थालेका छन् । एआई र सेयर बजारको आकर्षणको फाइदा उठाउदै डिजिटल ठगहरुले आम सर्वसाधारणहरुको बैंक खाताबाट क्षणभरमै लाखौ रुपैयाँ रित्याउन सफल भएका छन् ।  यसैबीच नेपाल केन्द्रिय अनुसन्धान ब्युरोले एक सुचना जारी गर्दै सेयर लगानीकर्ताहरुलाई सचेत गराएको छ । नेप्से एआइ...

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?
STOCK MARKET

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार २८ सयको विन्दुभन्दा तल खसेर बन्द भएको छ । बजार घट्दा आज कारोबार भने एक महिना पछि कै न्यून भएको छ ।  यसअघि गत असार २४ गते साढे ६ अर्बको कारोबार भएको थियो । त्यसपछि आज त्यहीबराबर कारोबार भएको छ । मूभिङ एभरेज रेखाबाट नियाल्दा नेप्से करिब ५० दिने मूभिङ रेखा नजिक आएको छ । मूभिङ एभरेज रेखाले...

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप
STOCK MARKET

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा निष्पक्षता हराउँदै गएको छ । बजारमा सूचीकृत रहेका केही कम्पनीहरुको एकपछि एक गर्दै इन्साइडर ट्रेडिङ भइरहँदा बजारप्रति विश्वास घट्न थालेको हो ।  केही समयअघि सेयरबजारमा फाइनान्स, विकास बैंक र हाइड्रो समूहका केही कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएको थियो । सम्बन्धित कम्पनीभित्रको संवेदनशील जानकारी सार्वजनिक नभइसकेको अवस्थामा त्यस्ता...

मार्जिन कारोबारको विषयमा धितोपत्र बोर्डले माग्यो ब्रोकरहरुसँग सुझाव
STOCK MARKET

मार्जिन कारोबारको विषयमा धितोपत्र बोर्डले माग्यो ब्रोकरहरुसँग सुझाव

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एसोसियसन अफ नेपालसँग सुझाव मागेको छ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले दिएको जानकारी अनुसार गत साता धितोपत्र बोर्डले एसोसियसनसँग आवश्यक सुझाव मागेको हो । स्टक ब्रोकर एसोसियनले छिट्टै छलफल गरेर यस विषयमा बोर्डलाई जबाफ पठाउने अध्यक्ष ढकालले जानकारी दिए ।  ब्रोकरहरुले सेयर कर्जा...

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
STOCK MARKET

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८१ प्रतिशतले...

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
STOCK MARKET

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५...

जापानको सेयरबजारले बनायो रेकर्ड
STOCK MARKET

जापानको सेयरबजारले बनायो रेकर्ड

काठमाण्डौ । जापानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै आज जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स नयाँ उचाईमा पुगेको हो ।  निक्की २२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा बन्द भएको छ । यो अहिलेसम्मकै उच्च क्लोजिङ हो । इन्ट्रा डे कारोबारमा भने निक्की२२५ इन्डेक्स ४२ हजार ९९९.७१ विन्दुसम्म पुगेको...

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी उल्लेख्य बढ्यो, नाफा ११५% ले वृद्धि
STOCK MARKET

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी उल्लेख्य बढ्यो, नाफा ११५% ले वृद्धि

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार संस्थाको प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १६.६० रुपैयाँमा सीमित थियो ।  खुद ब्याज आम्दानी र नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी बढेको हो । यो अवधिसम्म...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.