शनिबार, श्रावण ३१,२०८२ 11:51:41
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 11:51:41
दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि
STOCK MARKET

दरमखोला हाईड्रो इनर्जीको आईपीओ बाँडफाँड भोलि

काठमाण्डौ । दरमखोला हाईड्रो इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड साउन २९ गते हुने भएको छ । कम्पनीले आम सर्वसाधारणलाई जारी गरेको आईपीओ काठमाण्डौको नयाँ बानेश्वरमा रहेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बिहान साढे ९ बजे बाँडफाँड हुने भएको हो ।  

माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
STOCK MARKET

माउन्ट एभरेष्ट डिष्टिलरीले गर्यो आईपीओ निष्कासनको तयारी, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

काठमाण्डौ । माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । कम्पनीले कुल १२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।  यस सम्बन्धमा साउन २८ गते काठमाण्डौ नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेडको...

आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने
STOCK MARKET

आईपीओ निष्कासनमा धितोपत्र बोर्डले ‘थ्रेस होल्ड’ लगाउँदै, अब सहजै निष्कासन नहुने

काठमाण्डौ । धितोपत्र बोर्डले आईपीओ निष्कासनमा अब थ्रेसहोल्ड लगाउने भएको छ । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले बिजशालासँग संक्षिप्त कुरा गर्दै हालको आईपीओ निष्कासन गर्ने व्यवस्थामा केही परिमार्जन गर्ने सोचमा बोर्ड पुगेको जानकारी दिए ।  श्रेष्ठका अनुसार कम्पनीहरुले पूँजी जुटाउन आबश्यक देखिएका र सेयर निष्कासन गर्न योग्य भएका कम्पनीहरुलाई मात्रै आईपीओ...

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत
STOCK MARKET

नेप्सेमा एनआइसी एशिया बैंकको ऋणपत्र सूचीकृत

काठमाण्डौ । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।  

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ
STOCK MARKET

७ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा सन नेपाल लाइफ

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.५० अंकले घटेर २७८५.७४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।बीमा समूहका दुईवटै उपसूचका घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.२७ प्रतिशतले घटेको छ ।...

लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै
STOCK MARKET

लगातार ३ दिन घट्यो नेप्से, कारोबार पनि दैनिक खुम्चिदै

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.३७ प्रतिशत अर्थात १०.५० अंकले घटेर २ हजार ७८५.७४ विन्दुमा सीमित बनेको छ ।यससँगै नेप्से लगातार ३ दिन घटेको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.२४ प्रतिशतले घटेर ४८०.१९ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२१ वटा स्क्रिप्टको १ करोड...

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली
STOCK MARKET

दैनिक नयाँ रेकर्ड बनाउदै जापानको सेयरबजार, अन्य एशियाली बजारमा समेत हरियाली

काठमाण्डौ । जापानको सेयरबजार आजपनि नयाँ उचाईमा पुगेको छ । आज जापानको सेयरबजार मापक निक्की२२५ इन्डेक्स १.३० प्रतिशत अर्थात ५५६ अंकले बढेर ४३ हजार २७४ विन्दुमा पुगेको छ ।  यो उचाई हालसम्मकै उच्च हो । अघिल्लो दिनपनि निक्की२२५ इन्डेक्सले रेकर्ड कायम गरेको थियो । उक्त दिन निक्की२२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा पुगेको थियो ।  

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त
STOCK MARKET

महासंघका उपाध्यक्ष हेमराज ढकाल सेबोन बोर्ड सदस्यमा नियुक्त

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकाल नेपाल धितोपत्र बोर्ड (सेबोन) को सस्यमा नियुक्त भएका छन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाएका हुन्।  नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनीसेबोनको सदस्यमा नियुक्त भएका हुन्। ऐनमा नेपाल उद्योग वाणिज्य...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफा २०.६०% ले बढ्यो, इपीएस कति ?

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवमा एक करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।  संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २०।६० प्रतिशत बढी हो । अघिल्लो आवमा यो संस्थाले १ करोड २१ लाख रुपैयाँ नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफामा सुधार देखिएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.७९ प्रतिशतले बढेर १४ करोड ८० लाख...

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउने, ५० मेगावाटको दिव्य ज्योति हाइड्रोलाई प्राप्ति गर्ने निर्णय
STOCK MARKET

अपि पावरले विद्युत उत्पादन क्षमता बढाउने, ५० मेगावाटको दिव्य ज्योति हाइड्रोलाई प्राप्ति गर्ने निर्णय

काठमाण्डौ । अपि पावर कम्पनीले विद्युत उत्पादन क्षमता बढाउने भएको छ । कम्पनीले दिव्य ज्योति हाइड्रोपावर प्रालिलाई प्राप्ति गर्ने भएको हो ।  अपि पावरले सो कम्पनीले प्रवद्र्धन गरिरहेको ५० मेगावाट क्षमताको मस्र्याङ्गदी बेसी जलविद्युत आयोजना प्राप्ती गर्ने जनाएको छ ।  

गणपति लघुवित्तकी व्यवसायिक विशेषज्ञ सञ्चालक जोशीको कार्यकाल समाप्त
STOCK MARKET

गणपति लघुवित्तकी व्यवसायिक विशेषज्ञ सञ्चालक जोशीको कार्यकाल समाप्त

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकी व्यवसायिक विशेषज्ञ सञ्चालक निलिमा जोशीको कार्यकाल समाप्त भएको छ । जोशीको कार्यकाल साउन २८ गतेदेखि समाप्त भएको हो ।  

मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोडको हकप्रद जारी गर्ने
STOCK MARKET

मन्दाकिनी हाइड्रोपावरले झण्डै ४३ करोडको हकप्रद जारी गर्ने

काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ ।  कम्पनीले २३ करोड ३४ लाख रुपैयाँबराबरको ऋण तिर्ने प्रयोजनको लागि र माथिल्लो सार्दी खोला जलविद्युत निर्माणमा लगानी गर्ने प्रयोजनका लागि हकप्रद निष्कासन गर्न लागेको जनाएको छ ।  

श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ
STOCK MARKET

श्रृजनशील लघुवित्तको नाफा २२१.१६% ले बढ्यो, इपीएस ४१.२५ रुपैयाँ

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा १ करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको यो संस्थाले गत आवमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार आउँदा नाफा वृद्धि भएको हो । संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै गत आवमा...

अघिल्लो आवमा घाटा ब्यहोरेको मानुषी लघुवित्तले कमायो रु.१.३० करोड नाफा, लाभांश क्षमता १५.६८%
STOCK MARKET

अघिल्लो आवमा घाटा ब्यहोरेको मानुषी लघुवित्तले कमायो रु.१.३० करोड नाफा, लाभांश क्षमता १५.६८%

काठमाण्डौ । अघिल्लो आवमा घाटा ब्योहोरेको मानुषी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँ नाफा कमाउन सफल भएको । अघिल्लो आवमा संस्थाले ७८ लाख ९२ हजार रुपैयाँ घाटा ब्यहोरेको थियो । गत आवमा संस्थाको खराब कर्जा अनुपात घटेर खुद ब्याज आम्दानी उल्लेख्य बढ्दा नाफा वृद्धिमा टेवा पुगेको हो ।अघिल्लो आवमा ८.०४ प्रतिशत रहेको संस्थाको एनपीएल घटेर गत आवमा ६.१४...

मुक्तिनाथ कृषि कम्पनीको नाफा २६२% ले वृद्धि, ईपीएस ३.११ रुपैयाँबाट बढेर १४.३६ पुग्यो
STOCK MARKET

मुक्तिनाथ कृषि कम्पनीको नाफा २६२% ले वृद्धि, ईपीएस ३.११ रुपैयाँबाट बढेर १४.३६ पुग्यो

काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको नाफामा ३६२.५२ प्रतिशतको उछाल आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म १० करोड ५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भन कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  यद्यपी कम्पनीको आम्दानी भने घटेको छ । कम्पनीको आम्दानी ८.३४ प्रतिशतले घटेको छ । चौथो त्रैमाससम्म कम्पनीले १५ करोड ९३ लाख...

घाटामा रहेको इष्टर्न हाइड्रोपावरले कमायो झण्डै एक करोड नाफा, इपीएस कति ?
STOCK MARKET

घाटामा रहेको इष्टर्न हाइड्रोपावरले कमायो झण्डै एक करोड नाफा, इपीएस कति ?

काठमाण्डौ । इष्टर्न हाइड्रोपावर नाफामा उक्लिएको छ । अघिल्लो आवमा १ करोड ३७ लाख रुपैयाँ घाटा ब्यहोरेको यो कम्पनीले गत आवमा ९५ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी बढ्दा नाफामा सुधार देखिएको हो । अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट ११ करोड २० लाख रुपैयाँ मात्रै आम्दानी भएकोमा गत आवमा यस्तो आम्दानी १५.५२ प्रतिशत बढेर १२ करोड ९३ लाख रुपैयाँ...

अपर सोलु हाईड्रोको नाफामा ८४५% को उछाल, कस्तो छ समग्र वित्तीय अवस्था ?
STOCK MARKET

अपर सोलु हाईड्रोको नाफामा ८४५% को उछाल, कस्तो छ समग्र वित्तीय अवस्था ?

काठमाण्डौ । अपर सोलु हाईड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले १ करोड १९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी...

नेशनल लघुवित्तले कमायो साढे ४७ करोड नाफा, लाभाश क्षमता ३३%
STOCK MARKET

नेशनल लघुवित्तले कमायो साढे ४७ करोड नाफा, लाभाश क्षमता ३३%

काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाको खुद नाफा १३६.३३ प्रतिशतले बढेको छ । संस्थाले गत आवको अन्तिमसम्म ४७ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । यो नाफा अघिल्लो आवको तुलनामा शतप्रतिशत भन्दा बढी हो । अघिल्लो आवमा संस्थाले २० करोड ५ लाख रुपैयाँ नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र कमिसन आम्दानी दुबैमा उल्लेख्य सुधार देखिदा नाफामा वृद्धिमा टेवा पुगेको हो ।...

लगानीकर्ताद्वारा आईजीनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनको माग, जथाभावी आईपीओ र हकप्रद स्वीकृत नगर्न आग्रह
STOCK MARKET

लगानीकर्ताद्वारा आईजीनसम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनको माग, जथाभावी आईपीओ र हकप्रद स्वीकृत नगर्न आग्रह

काठमाण्डौ । पूँजीबजारमा क्रियाशील पाँचवटा लगानीकर्ताका संगठनले संयुक्त विज्ञप्ति जारी गरी अन्तराष्टिय धितोपत्र पहिचान नम्बर(आइजीन नम्बर) सम्बन्धी निर्देशिकाको स्वागत गरेका छन् ।  उनीहरुले कतिपय संस्थापक सेयरधनीहरुले लकइन अवधि नखुल्दै हालको 'सन्देहपूर्ण' आइजीनको व्यवस्थाको दुरुपयोग गर्दै उच्च मूल्यमा सेयर बिक्री गर्ने प्रवृति मौलाएको र यसले सर्वसाधारणको लगानी...

१३३.९५% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी
STOCK MARKET

१३३.९५% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.