शनिबार, श्रावण ३१,२०८२ 11:51:40
IME remit
  • शनिबार, श्रावण ३१,२०८२ 11:51:40
कालिका पावरको आम्दानी र नाफामा सामान्य वृद्धि
STOCK MARKET

कालिका पावरको आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २.२५ प्रतिशतले बढ्दै १९ करोड ५९ लाख...

युनिक नेपाल लघुवित्तको नाफा ८.७४ करोड, लाभांश क्षमता ४६.०२% पुग्यो
STOCK MARKET

युनिक नेपाल लघुवित्तको नाफा ८.७४ करोड, लाभांश क्षमता ४६.०२% पुग्यो

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ८ करोड ७४ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.२१ प्रतिशतले घटेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त
STOCK MARKET

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त
STOCK MARKET

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी
STOCK MARKET

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी ३ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ७ करोड ६९ लाख घाटामा थियो ।  कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत १२ करोड ३८ लाख, ब्याज आम्दानी ३ करोड १२...

तेह्रथुम पावरको ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा
STOCK MARKET

तेह्रथुम पावरको ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ...

१९१.३५% ले बढ्यो ग्रीन भेन्चर्सको खुद नाफा, ईपीएस ११.३४ रुपैयाँ
STOCK MARKET

१९१.३५% ले बढ्यो ग्रीन भेन्चर्सको खुद नाफा, ईपीएस ११.३४ रुपैयाँ

काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा १९१.३५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ३८ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम १३ करोड ३७ लाख मात्रै थियो ।  कम्पनीको खुद आम्दानी पनि ३३.९६ प्रतिशतले बढेर ९९ करोड ४४ लाख पुगेको छ । यो अवधिमा कम्पनीले ५२ लाख ४० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।...

चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन
STOCK MARKET

चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै कम्पनीले ८५ करोड ८५ लाख रुपैयाँबराबरको...

घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो
STOCK MARKET

घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।  यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही...

तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?
STOCK MARKET

तीन हजारको विन्दुबाट खसेको बजारको कति–कतिमा छ अबको बलियो सपोर्ट ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब २८ अंकले घटेर बन्द भयो । इन्ट्रा डेमा २८७५ को विन्दुसम्म पुगेको बजार अन्त्यमा भने घटेर बन्द भयो । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ ।  बोलिङ्गर ब्याण्डबाट नियाल्दा अघिल्लो साता मध्य ब्याण्डबाट तल खसेको बजार आज मध्य ब्याण्डमा नै प्रतिरोध सामना गरेको छ ।...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च खरिद

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा १० अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज र क्यापिटल म्याक्स...

वार्षिक औषत २७% लाभांश दिएको एभरेष्ट बैंकको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?
STOCK MARKET

वार्षिक औषत २७% लाभांश दिएको एभरेष्ट बैंकको सेयर भाउ न्यूट्रल सेन्टिमेन्टमा, कस्तो रहला अबको यात्रा ?

काठमाण्डौ । एभरेष्ट बैंक नेप्सेमा सूचिकृत १९ वटा वाणिज्य बैंकहरु मध्ये एक हो । यो बैंक भारतको पंजाब नेशनल बैंकको ज्वाइन्ट भेञ्चर बैंक हो । पंजाब नेशनल बैंक भारतमा सन् १९९४ मा स्थापित भएको थियो । नेपालमा यो बैंकका १२८ वटा भन्दा बढी शाखा रहेका छन् भने १६४ वटा एटीएम रहेका छन् । यस बैंकमा पंजाव नेसलन बैंकको २० प्रतिशत सेयर स्वामित्व रहेको छ ।  आधारभूत पक्षः  गत आर्थिक वर्षको...

माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन
STOCK MARKET

माबिलुङ इनर्जीको आइपीओमा पहिलो दिनमै ६ गुणा बढी आवेदन

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आइपीमो पहिलो दिनमै ६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज पहिलो दिनमै कम्पनीको आइपीओमा ६ लाख ४२ हजार १८ जनाले आवेदन दिएका छन् ।सिडिएससीका अनुसार पहिलो दिनमै कम्पनीको आइपीओमा ७५ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको ७५ लाख २७ हजार ५२० कित्ताका  लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६ गुणा बढी हो ।  कम्पनीले...

२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी
STOCK MARKET

२० म्युचुअल फण्डको लाभांश घोषणा, १० को बुकक्लोज हुन बाँकी

काठमाण्डौ । हालसम्म २० वटा म्यचुअल फण्डले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापकहरुले आर्जित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई वार्षिक रुपमा नगद लाभांश गरेका हुन्छन् ।  म्युचुअल फण्ड म्यानेजरले वार्षिक रुपमा आर्जित नाफाबाट इकाईधनीहरुलाई कति नगद लाभाश बाँड्ने त्यो मूल्यांकन गर्दछ । यस्तो नाफा फण्डले लगानी गरेका सेयर, ऋणपत्र वा निक्षेप...

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
STOCK MARKET

दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.९० अंकले घटेर २८२२.४६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२४ कम्पनीको २ करोड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा १० अर्ब २१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.८० प्रतिशत र निर्जीवन बीमा समूह १.२४ प्रतिशतले...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो
STOCK MARKET

दोहोरो अंकले घट्यो नेप्से, कारोबार भने बढ्यो

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९७ प्रतिशत अर्थात २७.९० अंकले घटेर २ हजार ८२२.४६ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९६ प्रतिशतले घटेर ४८५.४१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२४ वटा स्क्रिप्टको २ करोड ५० लाख ९२ हजार ४९०...

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त
STOCK MARKET

स्वावलम्बन लघुवित्तको स्वतन्त्र सञ्चालकमा शाक्य नियुक्त

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रोफेसर डाक्टर कुसुम शाक्य नियुक्त भएका छन् । साउन २६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले शाक्यलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे
STOCK MARKET

रुरु जलविद्युत परियोजनाको कम्पनी सचिवमा घिमिरे

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको कम्पनी सचिवमा किशोर प्रसाद घिमिरे नियुक्त भएका छन् । साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनी सचिवको पदमा घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

सिकलेस हाइड्रोद्वारा बोनस सेयर, नगद लाभांश र हकप्रद वितरणको घोषणा, सूचना यसअघि नै चुहिसकेको थियो !
STOCK MARKET

सिकलेस हाइड्रोद्वारा बोनस सेयर, नगद लाभांश र हकप्रद वितरणको घोषणा, सूचना यसअघि नै चुहिसकेको थियो !

काठमाण्डौ । सिकलेस हाइड्रोपावर लिमीटेडले सेयरधनीका लागि एकसाथ बोनस सेयर, नगद लाभांश र हकप्रद सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०-८१ र २०८१-८२ को सञ्चित मुनाफाबाट चुक्तापूँजीको  १५ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।बोनस सेयरमा लाग्ने करका लागि ०.७८९ प्रतिशत नगद लाभांश समेत वितरण गरिने समेत घोषणा भएको छ...

बिन्ध्यवासिनी हाइड्रोको नाफा २२.१२% ले बढ्यो, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

बिन्ध्यवासिनी हाइड्रोको नाफा २२.१२% ले बढ्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । बिन्ध्यवासिनी हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आवको चौथौ त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले आर्जन गरेको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २२.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीको विद्युत...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.