वित्तीय साक्षरतामा जोड दिदै नेप्से, कार्यालय परिसरमै विद्यार्थीलाई बोलाएर प्रशिक्षण
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूँजी बजार विकास तथा लगानीकर्ताको हित सुरक्षाका लागि वित्तीय साक्षरतामा जोड दिन थालेको छ । नेप्सेले वित्तीय साक्षरता कार्यक्रममा दश जोड दुईदेखि स्नातकोत्तर तहका विद्यार्थीलाई सहभागी गराउने लक्ष्य राखेको छ । वित्त बजारका बारेमा विद्यार्थीहरुले विश्वविद्यालय तथा कलेजमा प्राप्त गर्ने सैद्धान्तिक ज्ञानमा परिपुरक हुने गरी...