दिनभर बढेको बजार अन्तिममा किन टिक्न सकेन ? यसो भन्छन् ब्रोकर
काठमाण्डौ । लामो रस्साकस्सीपछि देशले १८ औं गभर्नरको रुपमा बिश्वनाथ पौडेललाई पाएको छ । लामो समयपछि गभर्नर नियुक्ति भएसँगै आज सेयर बजारमा पहिलो प्रहरमा सेयर बजार उच्च अंकले बढेको थियो । कारोबार सुरु हुनुअघिसम्म लगानीकर्ता उत्साहित देखिन्थे । ब्रोकरहाउसहरुमा पनि आज अन्य दिनको भन्दा भिन्न माहोल देखिन्थ्यो । लामो समयदेखि सुनसान हुने गरेका ब्रोकरहाउसहरु आज भने अन्य दिनको...