शीर्ष १० ब्रोकरहरुमा आज अधिकांशबाट खरिद, कुनबाट भयो कतिको किनबेच ?
काठमाण्डौ। आजका शीर्ष १० ब्रोकरहरुमा ८ वटाबाट उच्च खरिद भएको छ भने २ वटाबाट मात्रै बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज २७ करोड ४४ लाखको खरिद रहेको छ भने ३३ करोड ३० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको सनी सेक्यूरिटिजबाट १६ करोड ६४ लाखको खरिद रहेको छ भने १३ करोड ८५ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको भिजन...