दोस्रो बजारमा एनआरएनलाई भित्र्याउन उच्च स्तरिय आर्थिक आयोगको सुझाव , के गर्ला सेबोन ?
काठमाण्डौ। पूँजी बजारमा एनआरएन भित्र्याउनु पर्ने सेयर लगानीकर्ताहरुले लामो समयदेखि मागले फेरि एकपटक महत्व पाएको छ । नेपाल सरकारले गठन गरेको उच्च स्तिरिय आर्थिक सुझाव आयोगले दोस्रो बजारमा गैर–आवसिय नेपालीलाई पनि लगानी गर्ने बाटो खोल्न सुझाव दिएसँगै यो विषयले फेरि चर्चा पाएको हो ।