छिमेक लघुवित्तको लाभांश घोषणा
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।
TRENDING
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०८०/८१ का लागि लाभांश प्रस्ताव गरेको हो ।
काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासनका लागि एनआईएमबि एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस्तै बैठकले कम्पनीको ‘इस्युअर रेटिङ’का लागि इक्रा नेपालरसँग आवश्यक सम्झौता गर्ने समेत निर्णय गरेको छ ।
काठमाण्डौ । ह्याविट्याट पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ११ गतेका लागि दोस्रो साधारण सभा डाकेको हो । उक्त सभा काठमाण्डौ हाँडीगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डो । आज नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्न अन्तिम दिन रहेको छ । यी कम्पनीहरुमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, सूर्यज्योति लाइफ इन्स्योरेन्स,र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।
काठमाण्डौ । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ को सार्वजनिक निष्कासन आजदेखि भएको छ ।मुक्तिनाथ विकास बैंक कोष प्रवद्धक र मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहेको यो योजनाको १० करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
काठमाण्डौ । साताको चौंथो कारोबार दिन आज नेप्से परिसूचक २५ अंकले घटेको छ । आज बजार घट्दा कारोबार भने बढेको छ । यसले बजारमा बिक्री दबाब परेको बुझिन्छ । प्राविधिक रुपमा आजको कारोबारलाई क्याण्डल स्टिकबाट नियाल्दा बियरिस प्रकृतिको क्याण्डल बनेको छ । यसले घट्दो बजारलाई संकेत गर्छ । अघिल्लो दिन अनिर्णयको डोजी प्रकृतिको क्याण्डल बनेको थियो । आजको बियरिस क्याण्डलले अघिल्लो दिनको...
काठमाण्डौ । म्युचुअल फण्डहरुले ६ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४३ वटा म्युचुअल फण्डले कात्तिक महिनामा ६ अर्ब २ करोड ८२ लाख रुपैयाँ नाफा कमाएका हुन् । फण्डहरुले कमाएको यो नाफा अघिल्लो महिनाको तुलनामा भने ६.८४ प्रतिशत कम हो । असोजमा फण्डहरुले ६ अर्ब ४७ करोड ५ लाख रुपैयाँ नाफा कमाएका थिए । कात्तिक महिनामा अधिकांश म्युचुअल फण्डको नाफासँगै प्रतिइकाई खुद...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिज सर्वाधिक सेयर कारोबार गर्ने ब्रोकरको शीर्ष स्थानमा रह्यो । यो ब्रोकरबाट आज ६० करोड ८१ लाखको खरिद र ५२ करोड ९४ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३८ करोड ६२ लाखको खरिद र ३९ करोड ८१ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा...
काठमाण्डौ । स्टक ब्रोकर एसोसियसन अफ नेपालको अध्यक्ष छनौटका लागि अन्ततः निर्वाचन हुने प्रबल सम्भावना देखिएको छ । साधारण सभा हुनु भन्दा एक दिन अगाडी दुवै पक्षले चुनावी प्रतिबद्धता जारी गरेपछि अब सर्वसहमतीको सम्भवना टरेर गएको हो । अध्यक्षका एक प्रत्यासि राजकुमार तिमिल्सिनाले चुनाबी प्रतिबद्धता जारी गरिसकेका छन् भने अर्का प्रत्यासि सागर ढकालले पनि आज साँझ नै होटल र्याडिसनमा...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सिईडिबि होल्डिङ्स,अपि पावर कम्पनी, कामना सेवा विकास बैंक र एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको हो । सिईडिबि होल्डिङ्सको १० लाख २४ हजार ९१९.६१ कित्ता,अपि पावर कम्पनीको २८ लाख ९३ हजार २९८.९५६ कित्ता, कामना सेवा विकास बैंकको २२ लाख ९६ हजार ८१५.२७ कित्ता र एभरेष्ट बैंकको १ करोड १७ लाख...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.९७ अंकले घटेर २७५०.८७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब १३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ३ समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी सबै उपसूचक राताम्य भएका छन् । बीमा समूहका...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.८९ प्रतिशत अर्थात २४.९७ अंकले घटेर २ हजार ७५०.८७ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४६ प्रतिशतले घटेर ४६९.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९ अर्ब...
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको छ । उक्त बैठकले गत आवको मुनाफाबाट विद्यमान चुक्तापूँजीको १.८६५९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.०९८२ प्रतिशत नगद लाभांश गरी कुल १.९६४१ प्रतिशत लाभांश घोषणा गरेको छ ।
काठमाण्डौ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सञ्चालकमा शशि धर अर्याल नियुक्त भएक छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले अर्याललाई सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले २२ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २२ लाख ४३ हजार ७ कित्ता सेयर आजदेखि बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी २ करोड २४ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको उक्त अवधिसम्म पनि कम्पनी २ करोड ९९ लाख रुपैयाँ घाटामा रहेको थियो । कम्पनीको आम्दानी बढ्दा घाटामा २९.०५ प्रतिशतको कमी आएको छ ।
काठमाण्डौ । विगत केही दिनदेखि नेप्सेमा शंकास्पद कारोबार भइरहेको र लगातार अपर सर्किट लागिरहेको विशाल बजार कम्पनीको विषयमा पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको छ । बिनाकारण नै विशाल बजार कम्पनीको दोश्रो बजार मूल्यमा विगत केही दिनदेखि लगातार सर्किटका सर्किट लगाइएको छ । यो विषय अस्वभाविक देखेर शंकास्पद कारोबार भएको हुनसक्ने अनुमानका...
काठमाण्डौ । पछिल्लोपटक २८ सय विन्दु तल प्रतिरोध सामना गरेको बजार लगातार २ दिन बढेको छ । आजको बजारलाई डेली बेसमा क्याण्डल स्टिकबाट नियाल्दा ‘लंङ लेग्ड डोजी’ बनेको छ । यसमा तलको धागोले बजारमा क्रेता हाबी भएको बुझिन्छ भने माथिको धागोले अझै पनि बजारमा बिक्रेता हाबी भएको बुझिन्छ । यो भनेको अनिर्णयको क्याण्डल पनि हो । यस हिसाबले यदि आगामी कारोबारमा आजको उचाइ २ हजार ७९३...
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटैबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५७ करोड ९४ लाख खरिद भएको छ भने ६८ करोड ४३ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ४० करोड ४६ लाखको खरिद भएको छ भने ३७ करोडको बिक्री भएको छ ।
काठमाण्डौं । विशाल बजार कम्पनीको सेयरमूल्यमा लगातार ६ दिन अपरसर्किट लागेको छ । यससँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७ हजार माथि पुगेको छ । मसिंर १० गते ४ हजार १७८ रुपैयाँ रहेको यो कम्पनीको सेयरमूल्य आजको अन्तिम कारोबारसम्म प्रतिकित्ता ७ हजार १५ रुपैयाँ पुगेको हो। यसरी ६ दिनको कारोबारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजारभन्दा बढी रुपैयाँले बढेको छ । यसरी एकाएक...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.