शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट मात्रै खरिद
काठमाण्डौ । आजका उच्च कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री भएको छ भने ४ वटाबाट खरिद भएको छ । आज भृकुटी स्टक डिलरबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ७९ करोड ७६ लाखको खरिद भएको छ भने ३९ करोड १२ करोडको बिक्री गरेको छ । दोस्रो स्थानमा रहेको नासा सेक्यूरिटिजबाट ४३ करोड ५६ लाखको खरिद भएको छ भने ५३ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...