थप हमला गर्न ईरानमा अमेरिकाले स्थलसेना उतार्दैछ ?
काठमाण्डौ । अमेरिका र इजरायलको संयुक्त आक्रमणबाट ईरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईको हत्या भएको चार दिन बितिसकेको छ। यो घटनाले मध्य पूर्वमा युद्धको नयाँ अध्याय खोलेको छ, जसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीति दिनप्रतिदिन परिवर्तन भइरहेको छ। तर, सबैभन्दा ठूलो प्रश्न अझै अनुत्तरित छ-के अमेरिकाले ईरानको भूमिमा जमीनी सैनिक उतारेर ठूलो स्तरको आक्रमण गर्नेछ...

