चीनले अन्तरिक्षका लागि लञ्च गर्यो पहिलो एआई च्याटबट , बन्न सक्ला अन्तरिक्ष अभियानका लागि गेमचेन्जर ?
काठमाण्डौ । चीनले अन्तरिक्ष अनुसन्धानमा ठूलो कदम चालेको छ । चीनले आफ्नो पहिलो एआई च्याटबट वुकोङलाई तियाङ्गोङ अन्तरिक्ष स्टेशनमा तैनाथ गरेको छ। सिन्ह्वा समाचार एजेन्सीका अनुसार एआई प्रणालीलाई चीनको अन्तरिक्ष अभियानलाई अझ बलियो बनाउन डिजाइन गरिएको हो।यसले अन्तरिक्ष यात्रीहरूलाई मात्र मद्दत गर्दैन, तर भविष्यका मिसनहरूलाई पनि सजिलो बनाउनेछ। यो एक स्वदेशी खुला स्रोत एआई...

