गणपति लघुवित्तकी व्यवसायिक विशेषज्ञ सञ्चालक जोशीको कार्यकाल समाप्त
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकी व्यवसायिक विशेषज्ञ सञ्चालक निलिमा जोशीको कार्यकाल समाप्त भएको छ । जोशीको कार्यकाल साउन २८ गतेदेखि समाप्त भएको हो ।
TRENDING
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडकी व्यवसायिक विशेषज्ञ सञ्चालक निलिमा जोशीको कार्यकाल समाप्त भएको छ । जोशीको कार्यकाल साउन २८ गतेदेखि समाप्त भएको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको छ । संस्थाले सार्वजनिक गरेको गत आवको वित्तीय विवरणअनुसार मुख्य सूचकहरुमा संस्थाले प्रगति गरेको छ । संस्थाले उक्त अवधिसम्म ४ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १७९.४९ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले १ करोड ५२ लाख...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र...
काठमाण्डौ । ब्याज आम्दानी बढेसँगै गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १७१.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ८५ लाख ७९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ५४.१८...
काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना ग्राहक सदस्यहरुको सीप तथा क्षमता विकास गर्ने उदेश्यले फरक फरक शिर्षकका दुई वटा एक दिवशिय तालिम सम्पन्न गरेको छ ।शाखा कार्यालय गोबरडिहा दाङले एक दिने तरकारी खेती तालिम तथा बीउ बिजन वितरण कार्यक्रम गोबरडिहामा सम्पन्न गरेको छ । संस्थाको तालिम विकास तथा प्रवर्तन विभाग प्रमुख प्रभुराज थापाको प्रमुख आतिथ्यता र शाखा...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय डेढगाउँ नवलपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम फागुन १ गते बौदीकाली गाउँपालिका वडा नं. २ का वडाध्यक्ष श्याम सुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा डेढगाउँमा सम्पन्न भएको छ ।प्रमुख अतिथि वडाध्यक्षले बैंक वित्तीय संस्थाहरूबाट आवश्यकताको आधारमा मात्रै कर्जा लिनुपर्ने धारणा व्यक्त गर्दै अनावश्यक...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ४८ हजार ९३१ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिरदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । संस्थाले चालु आवको दोस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.९७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानी ४२.९४ प्रतिशतले बढ्दै ७ करोड ५० लाख...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निरश बनाएको छ । संस्थाको पुस ३ गते बसेको सञ्चालक समितिको १२३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २४ गते आफ्नो ८ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । ८ औं वर्ष पुरा गरी ९ वौं वर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा अवस्थित राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बीच बृद्धाश्रम सञ्चालक समितिका...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा तुलसा खरेल नियुक्त भएकी छन् । संस्थाको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले खरेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट उम्कदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था ८६ लाख २१ हजार रुपैयाँ घाटामा रहेको थियो । संस्थाको खुद ब्याज आम्दानी १५.६७ प्रतिशतले बढ्दै १३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी...
काठमाण्डौ। गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई पुनःनियुक्त गरेको छ । संस्थाले वैशाख २५ गतेदेखि लागू हुने गरी आगामी एक वर्षसम्मका लागि एनआईबिएल एस क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड व्यवसायिक तालिम प्रदान गरेको छ । संस्थाको रौतहत शाखा कार्यलयले सदस्य सीप बिकास तालिम अन्तर्गत एक दिने व्यवसायिक बाख्रा पालन तालिम सम्पन्न प्रदान गरेको हो । संस्थामा आबद्ध सदस्यहरुको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने चैत ८ गते संचालित उक्त तालिममा २५ जना सदस्यहरुको सहभागिता रहेको संस्थाले जनाएको छ। तालिमको प्रशिक्षण...
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तिय संस्थाको बाँसगढी बर्दिया शाखाले एक दिने व्यवसायिक बाख्रा पालन तालिम संचालन गरेको छ । संस्थाले सीप विकास तालिम अन्तर्गत संस्थाका सदस्यहरुको लागि उक्त तालिम सञ्चालन गरेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.