बुधबार, असार १८,२०८२ 08:08:59
  • बुधबार, असार १८,२०८२ 08:08:59
Global IME Bank Limited

गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो

Hyundai Nepal
गणपति लघुवित्तको मुनाफामा ५.३३% को कमी,निक्षेप संकलन र कर्जा प्रवाह दुवै घट्यो
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ५.३३ प्रतिशतले घटेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ करोड ७  लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाले १ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

संस्थाको खुद ब्याज आम्दानी ४.६९ प्रतिशतले घट्दै १६ करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । संस्थाको खराब कर्जा अनुपात १.८४ प्रतिशतबाट बढेर ४.६६ प्रतिशत पुगेको छ । संस्थाले कर्मचारी खर्च ४ करोड ८० लाख र अन्य सञ्चालन खर्च ९६ लाख १४ हजार रुपैयाँ गरेको छ ।  

संस्थाको निक्षप संकलन ५७ करोड ९९ लाख रुपैयाँबाट घटेर ४८ करोड ६३ लाख रुपैयाँमा सीमित भएको छ ।  

त्यस्तै कर्जा प्रवाह पनि २ अर्ब ५० करोडबाट घटेर २ अर्ब ५ करोड रुपैयाँ सीमित भएको छ । रिटेन्ड अर्निङ २० लाख ८० हजार रुपैयाँ रहेको संस्थाको रिजर्भ ६ करोड ८७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १४.१८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.७४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १५१३.८९ रुपैयाँ,मूल्य आम्दानी अनुपात ५५.७३ गुणा र तरलता अनुपात ७.८४ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.