बुधबार, असार १८,२०८२ 07:32:02
  • बुधबार, असार १८,२०८२ 07:32:02
Global IME Bank Limited

गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Hyundai Nepal
गणपति लघुवित्तद्वारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय पिपरा कपिलवस्तुले एक दिने केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम पिपरामा सम्पन्न गरेको छ ।

शाखाअन्तर्गत सञ्चालित केन्द्र नम्बर १०५ कि केन्द्र प्रमुख पबित्रा गैरेको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि वित्तीय संस्थाको शाखा कार्यालय भलवारीका शाखा प्रवन्धक÷कनिष्ठ अधिकृत दिपेन्द्र सापकोटा रहेका थिए । कार्यक्रममा केन्द्र प्रमुख, प्रतिनिधि, सदस्य एवं सफल व्यवसायीहरु सहित ५७ जनाको उपस्थिती रहेको थियो ।

CG Motors
Muktinath Bikas Bank Limited

शाखाअन्तर्गत गठन भई सञ्चालनमा रहेका केन्द्रका केन्द्र प्रमुखहरुको दक्षता अभिबृद्धी एवं समीक्षा र अन्तक्रिया गर्ने उदेश्यले बार्षिक रुपमा सञ्चालन हुने यस्ता कार्यक्रमले सकारात्मक प्रभाव पार्ने अपेक्षा लिएको शाखा प्रबन्धक तिलक प्रसाद आचार्यले जानकारी दिए ।  

साथै, उक्त कार्यक्रममा लघुवित्त कार्यक्रमको वर्तमान अवस्था, चुनौती र सुधारका विविध समसामयिक बिषयबस्तुहरु माथी समेत खुुल्ला संवाद र समाधानका विकल्पहरुमा छलफल तथा अन्तर्क्रिया भएको निज शाखा प्रबन्धकले जानकारी दिए । 

वार्षिक मुल्यांकनका आधारमा ३ वटा केन्द्रलाई सम्मान सहित पुरस्कार प्रदान गरिएको छ भने बर्षका उत्कृष्ट व्यवसायी र बचतकर्तालाई समेत सम्मान गरिएको वित्तीय संस्थाले जनाएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.