Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:23:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गणपति लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

Laxmi Sunrise Bank Limited
गणपति लघुवित्तले विभिन्न पदका लागि माग्यो कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना जारी गर्दै शाखा प्रबन्धकदेखि प्रशिक्षार्थी सहायकसम्मका लागि कर्मचारी माग गरेको हो ।  

Bizshala
New Office
CG Motors

संस्थाले शाखा प्रबन्धक,सहायक/कनिष्ठ सहायक,सहायक र प्रशिक्षार्थी सहायक पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक तथा योग्यता पुगेका आवेदकले आगामी वैशाख ३ गतेसम्म दरखास्त आवेदन पेश गर्न सक्नेछन् । उल्लेखित आवेदकहरुको उमेर १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।    

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.