एचआईडीसीएलका स्वतन्त्र सञ्चालक कोइरालाद्वारा राजीनामा
काठमाण्डौ । हाईड्रो इलेक्ट्रिसिटी इन्ेभष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)का स्वतन्त्र सञ्चालक माधव प्रसाद कोइरालाले राजीनामा दिएका छन् । उनले जेठ १ गतेदेखि लागू हुनेगरी राजीनामा दिएका हुन् ।

