बुधबार, असार १८,२०८२ 07:06:21
  • बुधबार, असार १८,२०८२ 07:06:21
Global IME Bank Limited

एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

Hyundai Nepal
एचआईडिसिएलको मुनाफा ११.४७% ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?
Nabil Bank Limited

काठमाण्डौ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसिएल) को मुनाफा वृद्धि भएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०र८१ को दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा ११.४७ प्रतिशतले बढेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ७५ करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीले ६७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यस्तै कम्पनीले ग्राहकहरुसँग भएको सम्झौताबाट १ करोड २३ लाख ४९ हजार रुपैयाँ कमाएको छ । जुन अघिल्लो आवको तुलनामा १८१.६१ प्रतिशतले धेरै हो । कम्पनीको वित्तीय आम्दानी ४.६१ प्रतिशतले बढ्दै १ अर्ब ७ करोड रुपैयाँ बढी पुगेको छ ।  

यस्तै अघिल्लो आवमा १ करोड ३३ लाख रहेको कम्पनीको लाभांश आम्दानी घटेर १ करोड ७ लाखमा सीमित भएको छ । अन्य आम्दानी  

कम्पनीबाट जलविद्युत परियोजनामा प्रवाह भएको  कर्जामध्ये समीक्षा अवधिको अन्त्यसम्म ७ अर्ब ३७ करोड कर्जा बाँकी रहेको छ । समीक्षा अवधिमा ५ करोड थप ऋण प्रवाह गरिएको र २५ करोड असुली गरिएको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी ६.६१ रुपैयाँ,मूल्य आम्दानी अनुपात २८.०३ गुणा र प्रतिसेयर कुल सम्पत्ति मूल्य ११४.६० रुपैयाँ रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.