Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एचआईडीसीएलको अध्यक्षमा चटौत चयन, सञ्चालकमा आचार्य

Laxmi Sunrise Bank Limited
एचआईडीसीएलको अध्यक्षमा चटौत चयन, सञ्चालकमा आचार्य
Shivam Cement

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को अध्यक्षमा चिरञ्जीवी चटौत चयन भएका छन् । चटौत उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको असोज २३ गतेको पत्रानुसार अध्यक्ष चयन भएका हुन् ।  

मन्त्रालयका सचिव चटौतले कम्पनीको सञ्चालक समितिको बैठकसमक्ष अध्यक्ष पदको शपथ ग्रहण गरेका छन् । यसअघिका कम्पनीका अध्यक्ष सुरेश आचार्यको अवकाश पश्चात कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै कम्पनीको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै आएका सहसचिव यज्ञ प्रसाद भट्टराईको स्थानमा सहसचिव महेश आचार्य सञ्चालकमा मनोनयन भएका छन्े । उनले असोज २४ गते सञ्चालक समितिको बैठकसमक्ष अध्यक्षबाट सञ्चालकको शपथ ग्रहण गरेका छन् ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.