Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:52:40
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु

Laxmi Sunrise Bank Limited
मोबाईल फोन पड्किएर ४ बालबालिकाको मृत्यु
Shivam Cement

काठमाण्डौ । भारतको उत्तर प्रदेश राज्यमा मोबाइल फोन पड्किएर आगलागी हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । उत्तर प्रदेशको मेरठ शहरमा घटेको यो घटनामा एकै परिवारका ४ जना बालबालिकाको मृत्यु हुनुका साथै आमाबुवा भने गम्भिर घाईते भएका छन् ।

Bizshala
New Office
CG Motors

भारतीय मिडियाहरुका अनुसार चार्जमा राखेको मोबाईल अचानक पड्किदा यो घटना घटेको हो । मोबाईल पड्किएपछि घरमा आगलागी भएको र एक अर्कालाई बचाउने क्रममा यताउता गर्दा आगोको चपेटामा परेको भारतीय मिडियाले जनाएका छन् ।  

मुजफ्फरनगरको स्थानियबासी जोनीको परिवार जनता कोलोनीको भाडाको घरमा बसोवास गर्दै आएका थिए । जोनीले मजदुरीको काम गर्ने गरेको र शनिबार दिन उनी श्रीमिती र चार जना छोराछोरीसहित घरमा बसिरहेका थिए ।  

भारतमा सस्ता, नक्कली ब्याट्री र चार्जरको प्रयोग बढी हुने भएकाले यस्ता घटना घट्ने गरेको भारतीय मिडियाले जनाएका छन् । -एजेन्सी   

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.