आईतवार, असार २९,२०८२ 03:46:52
  • आईतवार, असार २९,२०८२ 03:46:52
Global IME Bank Limited

गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ

Hyundai Nepal
गोर्खाज फाइनान्सको संस्थापक सेयर बिक्रीमा,न्यूनतम मूल्य १५० रुपैयाँ
Shivam Cement

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फागुन १३ गतेदेखि ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

यो सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र डिल्लीबजारमा रहेको कम्पनीको मुख्य कार्यालयमा लिखित जानकारी दिनुपर्नेछ ।  

यदि उक्त मितिभित्र कुनै जानकारी प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.