बिहीबार, श्रावण १५,२०८२ 09:26:38
  • बिहीबार, श्रावण १५,२०८२ 09:26:38
Global IME Bank Limited

सोपान फर्मास्युटिकल्सको ३.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
सोपान फर्मास्युटिकल्सको ३.४५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । सोपान फर्मास्युटिकल्स लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै आजदेखि ३ लाख ४५ हजार ५६१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

Muktinath Bikas Bank Limited

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै उक्त सेयर बिक्रीमा राखिएको जनाएको छ । यसर्थ कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाण्डौको सुविधानगरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा खरिद गर्न चाहेको सेयर संख्या र मूल्य खुलाई आवेदन दिनुपर्नेछ ।  

निर्धारित समयभित्र सेयर खरिदका लागि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद गरिने कम्पनीले जनाएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.