Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:44:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बजेटको प्राथमिकतामा पूर्वाधारमा लगानी विस्तार

Laxmi Sunrise Bank Limited
बजेटको प्राथमिकतामा पूर्वाधारमा लगानी विस्तार
Shivam Cement

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटले पूर्वाधारमा लगानी विस्तार गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेको छ ।  

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै आगामी आवको बजेटको प्राथमिकताहरु सार्वजनिक गरेका हुन् ।  

Bizshala
New Office
CG Motors

बजेटको प्राथमिकता उद्यमशीलता रोजगारी उत्पादन र उत्पादकत्वको अभिबृद्धि, प्रतिफलयुक्त गुणस्तरीय भौतिक पूर्वाधारमा लगानी विस्तार, सामाजिक क्षेत्रमा गुणात्मक सुधार, सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता रहेको छ ।  

यसका साथै आगामी आवको बजेटको प्राथमिकतामा  नागरिकमैत्री सेवा र भ्रष्टाचार नियन्त्रण गर्ने विषय समेत विशेष प्राथमिकतामा रहेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.