Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 12:43:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युवालाई कृषिमा आकर्षित गराउन बीमाको सेवा

Laxmi Sunrise Bank Limited
युवालाई कृषिमा आकर्षित गराउन बीमाको सेवा
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेटमा भूमि कृषि सामाग्री, बीमा र खरिद सम्झौता र बजारको सदुढीकरण गरी युवालाई कृषि क्षेत्रमा आकर्षित गरिने बताएका छन् ।  

Bizshala
New Office
CG Motors

अर्थमन्त्री पौडेलले संघीय संसदको संयुक्त बैठकमा बजेट पेश गर्दै कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दै बीमाको सेवा उपलब्ध गराई युवालाई कृषिमा आकर्षित गराउने बताएका हुन् ।

कृषि अनुसन्धानलाई मुलुकको मौसम र खेती प्रणाली अनुरुप हुने र कृषकले लाभ लिने गरी नतिजामुखी बनाइने अर्थमन्त्री पौडेलले बताए ।

 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

4 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.