आईतवार, असार २९,२०८२ 07:09:19
  • आईतवार, असार २९,२०८२ 07:09:19
Global IME Bank Limited

सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण

Hyundai Nepal
सीताराम डेरीद्वारा सुरक्षा निकायलाई लाईफ ज्याकेट वितरण
Shivam Cement

काठमाण्डौ । सीताराम डेरी र किर्तीपुर नगरपालिका–४ को समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई  लाइफ ज्याकेट वितरण गरिएको छ ।  शुक्रबार एक कार्यक्रमको आयोजना गरी उक्त सहयोग हस्तान्तरण गरिएको हो ।  

Muktinath Bikas Bank Limited

कार्यक्रममा प्रदेश सभा सदस्य पुकार मर्हजन,किर्तिपुर नगरपालिका प्रमुख कृष्ण्मान डंगोल ,नेपाल स्वास्थ्य स्वयंमसेवीका का अध्यक्ष निरकुमारी मर्हजन, वडा नं. ४ का वडा अध्यक्ष राजेन्द्र बानिया, प्रहरी नायव निरीक्षक ओम राणा, सशस्त्र प्रहरी नायव निरीक्षक कमल गिरी तथा नेपाल सशस्त्र प्रहरी विद्यालयका प्रधानाध्यापक युवराज पराजुलीलगायत सशस्त्र प्रहरी जवान सशस्त्र प्रहरी विद्यालयका विद्यार्थीहरु , शिक्षक÷शिक्षिकाहरुको उपस्थिती रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.