सोमबार, असार ३०,२०८२ 09:37:16
  • सोमबार, असार ३०,२०८२ 09:37:16
Global IME Bank Limited

भाटभटेनीले त्रिवि शिक्षण अस्पताललाई गर्यो साढे ९ करोडको नयाँ भवन हस्तान्तरण

Hyundai Nepal
भाटभटेनीले त्रिवि शिक्षण अस्पताललाई गर्यो साढे ९ करोडको नयाँ भवन हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङले आफ्ना आमाबुबाको सम्झनामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा साढे ९ करोड लागतको भवन हस्तान्तरण गरेका छन् ।  

गुरुङले बुबा वृृषबहादुर गुरुङ र आमा  धनमाया गुरुङको सम्झनामा त्रिवि अस्पताल महाराजगञ्जमा निर्माण गरेको ९ करोड ५० लाख लागतको भवन हस्तान्तरण गरेका हुन् ।  

Muktinath Bikas Bank Limited

त्रिवि शिक्षण अस्पताल ४३औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा प्रधामन्त्री केपी शर्मा ओलीले भाटभटेनीको सहयोगमा निर्माण भएको उक्त भवन उद्घाटन गरेका छन् ।  

कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङ र सावित्री गुरुङले उक्त अस्पताल भवन भवन निर्माण गरेर उदाहरणीय काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

यसअघि २०६८ सालमा पनि गुरुङले १० करोड रुपैयाँ लागतमा सोही अस्पतालको आकस्मिक कक्षको भवन बनाइदिएका थिए ।

 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.