बुधबार, असार १८,२०८२ 12:37:27
  • बुधबार, असार १८,२०८२ 12:37:27
Global IME Bank Limited

सान्जेन जलविद्युतको साधारण सभा स्थगित

Hyundai Nepal
सान्जेन जलविद्युतको साधारण सभा स्थगित
Nabil Bank Limited

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । बैंकले एक सूचना जरी गर्दै आगामी चैत ५ गतेका लागि तय भएको १३ औं वार्षिक साधारण सभा कम्पनीमा विशेष परिस्थिती सिर्जना भएकाले स्थगित गरिएको जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

कम्पनीको फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा स्थगन गर्ने निर्णय गरेको हो । उक्त सभा उपयुक्त समयमा पुनःसूचना प्रकाशित गरिने बोलाइने कम्पनीले जनाएको छ ।  

यसअघि कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औंं वार्षिक साधारण सभा डाकेको थियो । उक्त बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश नदिने घोषणा समेत गरेको थियो ।  

उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनुक साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित गरिने जनाइएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.