आईतवार, श्रावण ११,२०८२ 08:42:54
  • आईतवार, श्रावण ११,२०८२ 08:42:54
Global IME Bank Limited

शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री, कुनबाट कति ?

Hyundai Nepal
शीर्ष ८ ब्रोकरबाट उच्च बिक्री, कुनबाट कति ?
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा साढे २६ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकरहरुमा दुईवटाबाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।  

उच्च खरिद गर्ने ब्रोकरहरुमा भिजन सेक्युरिटिज र दिपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् ।  

Muktinath Bikas Bank Limited

त्यस्तै, उच्च बिक्री गर्ने ८ ब्रोकरहरुमा भने नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र एबीसी सेक्युरिटिज रहेका छन् ।

आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ४ अर्ब ४४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४६.२५ प्रतिशत सेयर मात्रै खरिद भएको छ भने ५३.७५ प्रतिशत सेयर बिक्री भएको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.