सोमबार, असार ३०,२०८२ 05:47:59
  • सोमबार, असार ३०,२०८२ 05:47:59
Global IME Bank Limited

आज बजार के होला ? यस्तो देखियो प्रारम्भिक रुझान

Hyundai Nepal
आज बजार के होला ? यस्तो देखियो प्रारम्भिक रुझान
Shivam Cement

काठमाण्डौ । सेयर बजार परिसूचक नेप्सेको प्रिओपन सेसनमा आज सामान्य अंकको बढोत्तरी भएको छ ।  

बजारका लागि आवश्यक सबै पक्ष सकारात्मक रहेको बेला बजार बढ्ने आशाका बीच प्रिओपन सेसनमा लगानीकर्ताहरुले कारोबार गरेका देखिएको छ ।  

आज प्रिओपन सेसनमा नेप्से परिसूचक १.५३ अंकले बढेको छ । 

Muktinath Bikas Bank Limited

कुल ३३ वटा कम्पनीको कारोबार भएकोमा १७ वटाको मूल्य बढेको छ भने ११ वटा घटेको छ । बाँकी ५ वटाको सेयरमूल्य स्थिर देखिएको छ ।  

प्रिओपन सेसनमा धेरै मूल्य बढेर कारोबार भएका कम्पनीहरु मिश्रित छन् ।  

विन नेपाल लघुवित्त, चन्द्रागिरी हिल्स, हाथ्वे इन्भेष्टमेन्ट, मोलुङ हाइड्रो लगायतका कम्पनीहरुको मूल्य बढेको छ ।  

प्रिओपन सेसनको प्रारम्भिक रुझान हेर्दा लगानीकर्ताहरु बजारप्रति धेरै उत्साहित छैनन् भन्ने देखिन्छ । यहीकारण आजको बजार कति अंकले बढ्छ वा घट्छ भन्ने अनुमान गर्न गाह्रो देखिन्छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.