Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:55:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न

Laxmi Sunrise Bank Limited
सन नेपाल लाइफको आठौं वार्षिकोत्सव सम्पन्न
Shivam Cement

काठमाण्डौ । विसं २०७४ असोज ६ गते सामाजिक सेवा दिवसका दिनबाट कारोवार प्रारम्भ गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले मुलुक भरी जम्मा १४६ कार्यालयहरु, ३६२ कर्मचारीहरु तथा ४० हजार ९७६ अभिकर्तामार्फत जीवन बीमा सेवा प्रवाह गर्दै आएको छ ।  

Bizshala
New Office
CG Motors

हाल यस कम्पनीको चुक्तापूँजी रकम ५ अर्ब ३ करोड ११ लाख ६४ हजार ४०० रहेको छ । कम्पनीको जगेडा कोषमा रकम २ अर्ब २३ करोड २४ लाख ९ हजार ८०१ तथा जीवन बीमा कोषमा रकम १० अर्ब १० करोड ८७ लाख ८१ हजार ५४५ कायम छ । कम्पनीको नेट वर्थ रकम १५४.३५ रहेको छ र सो आधारमा कम्पनीको जोखिम धारण गर्ने क्षमतावृद्घि हुँदै गएको देखिन्छ ।

कम्पनीलाई आजको स्थितिमा पुर्याउनका लागि मार्गदर्शन गर्ने नियामक निकायहरु,सेवाग्राहीहरु, अभिकर्ताहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति कृतज्ञता प्रकट गर्दै आगामी दिनहरुमा अझ प्र्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्घता व्यक्त समेत गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.