Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:08:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दुई महिनामै भित्रियो रु.३.५२ खर्ब रेमिट्यान्स

Laxmi Sunrise Bank Limited
दुई महिनामै भित्रियो रु.३.५२ खर्ब रेमिट्यान्स
Shivam Cement

काठमाण्डौ । चालु आवको दुई महिनामै ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा रेमिट्यान्स ३३.१ प्रतिशतले वृद्धि भएको छ ।  

गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह १५.८ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार भदौ महिनाको मात्रै विप्रेषण आप्रवाह १ खर्ब ७४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब २७ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।

Bizshala
New Office
CG Motors

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४५ हजार ८८४ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.