Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:46:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

Laxmi Sunrise Bank Limited
समृद्धि फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव
Shivam Cement

काठमाण्डौ । समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । ।कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समारोहमा समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य,कर्मचारी र ग्राहकहरुको सक्रिय सहभागिता रहेको थियो।

साथै, फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरूर बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियाली मनाइएको थियो । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि,समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिएको फाइनान्स कम्पनीले जनाएको छ । 

Bizshala
New Office
CG Motors

समृद्धि फाइनान्सले हाल तेह्रवटा शाखाहरुमार्फत नगद कारोवार, आरटिजिएस, आइपीएस, कनेक्टआइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यूआर कोड आदि डिजिटल सुविधाहरु नि:शूल्क प्रदान गरिरहेको छ।

समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक अर्कामा गाभिने प्रक्रियामा रहेको छ | 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.